१८ कार्तिक २०८३, बुधबार

किन भयो नख्खु कारागार तनावग्रस्त ?

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० भदौ । ललितपुरको नख्खु कारागारमा तनावग्रस्त बनेको छ ।

कैदीबन्दीले जेलभित्रको पसलहरूमा महँगी अत्यधिक बढाइएको, सेवा सुविधा पारदर्शी नभएको भन्दै असन्तुष्टि जनाएर नाराबाजी गरेका छन् । जसका कारण कारागार तनावग्रस्त बनेको हो ।

कैदीबन्दी र चौकीदार पक्षबीच विवाद चर्किएपछि कैदीबन्दीले चर्को नाराबाजी गरिरहेका छन् ।

कैदीबन्दीले कारागारको भित्रबाट ताला लगाइदिएर गरेका हुन् ।

प्रहरी परिसरले कैदीबन्दीहरुको मागलाई सम्बोधन गर्न पहल भइरहेको जनाएको छ भने सुरक्षा व्यवस्था कडा बनाएको छ ।