१८ कार्तिक २०८३, बुधबार

विदेश नीतिमा राष्ट्रिय सहमति गर्नुपर्छः डा‍. भट्टराई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालमा सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन् ।

राजनीतिसँग विदेशन नीति मिसाइयो भने खतरनाक हुने उनको बुझाइ छ ।

भट्टराई ट्वीटरमा भन्छन् – देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौँ तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौँ! ख्याल राखौँ–अरूलाई खाने बाघले आफूलाई पनि खान सक्छ !’