
काठमाडौँ, १९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार पार्टीले काठमाडौँमा आयोजना गरेको वृहत कार्यकर्ता भेलामा सम्बोधन गरेका छन् ।
काठमाडौँ महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष अस्वस्थता बाबजुद पनि ओली सहभागी भएका हुन् ।
उनी अस्वस्थताका बीच पनि जोशिला देखिएका ओलीले संक्षिप्त सम्बोधन गरेका छन् ।
आफूलाई ओलीले थकानका कारण ज्वरो नै आएको र डाक्टरहरूले आराम गर्नु भनेको बताए । अब उनी केही दिन मञ्चबाट विदा लिने बताएका छन् ।












प्रतिक्रिया