१७ कार्तिक २०८३, मंगलबार

किन हालियो काँग्रेसको महाधिवेशन रोक्न सर्वोच्चमा रिट ?

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । सर्वोच्च अदालतमा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन रोक्न माग गर्दै रिट परेको छ ।

काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

कोरोना महामारीका समयमा महाधिवेशनले जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै रिट हालिएको बताइएको छ ।