१७ कार्तिक २०८३, मंगलबार

कक्षा १२ को परीक्षा भदौ ३० देखि हुने (तालिकासहित)

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ भदौ । कक्षा १२ को स्थगित परीक्षा भदौ ३० गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको वुधबार बसेको बैठकले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि असोज ८ गतेसम्म गर्ने निर्णय गरेको हो । बाेर्डले यसअघि साउन ३१ गतेदेखि हुने तालिका सार्वजनिक भए पनि काेराेना महामारीका कारण राेकिएकाे थियाे ।