१७ कार्तिक २०८३, मंगलबार

निर्वाचन आयोगविरूद्ध मुद्दा दर्ता गर्दै एमाले

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ भदौ । नेकपा एमालेले निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध मुद्दा गर्दा गर्ने भएको छ ।

आयोगले गरेको विवादास्पद निर्णयविरुद्ध एमालेले वुधबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जनाए ।

पार्टीले कारवाही गरेका सांसदहरुको समेत गणना गरेर एमाले फुटाउने सहयोग पुग्ने गरी निर्णय गरिएको भन्दै एमाले अदालत जान लागेको हो ।