१७ कार्तिक २०८३, मंगलबार

बाढीबाट १६ हजार कुखुरा नष्ट

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

नुवाकोट, १५ भदौ । लिखु गाउँपालिका–६ कुमालठाँटीमा सोमबार बेलुका अविरल वर्षाको कारण आएको बाढीले सोही ठाउँ बस्ने चन्द्र बहादुर बिष्टको बिष्ट पोल्ट्री फर्ममा क्षति पुर्याउँदा करिब १६ हजार

ब्रोईलर कुखुरा र ३५ बोरा दाना गरी करिब ८१ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

अस्थाई प्रहरी पोष्ट छहरेबाट खटिएको प्रहरीले उद्धार कार्य गरिरहेको छ ।