१७ कार्तिक २०८३, मंगलबार

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० भदौ । एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् ।

वुधबार नै नेकपा एमाले प्रदेश संसदीय दलको नेता बनेका आचार्य मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री बनेका हुन् ।

उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।