१७ कार्तिक २०८३, मंगलबार

आयोगले दियो नेपाल र ठाकुरका पार्टीलाई दलको मान्यता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको पाटीलाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ ।

वुधबार आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई राजनीतिक दलको मान्यता दिएको छ ।

सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गरेका हुन् ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याले नै दल विभाजन सम्बन्धी अध्यादेशमा आधार जारी गरेपछि उनीहरु एमाले र जसपाबाट विभाजित भएका हुन् ।