१७ कार्तिक २०८३, मंगलबार

माधव नेपालको पार्टीको विधानमा के छ ? (पूर्णपाठसहित)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले विधान सार्वजनिक गरेको छ ।
विधानले १७ सदस्यीय केन्द्रीय पदाधिकारी, १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको छ ।
पार्टीको विधानमा केन्द्रीय कमिटी अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव ७ गरी जम्मा १७ जना पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक गरी जम्मा १५१ सदस्यीय हुने व्यवस्था गरिएको छ ।
यस्तो छ विधानको पूर्णपाठः