१७ कार्तिक २०८३, मंगलबार

भारतीय सेना प्रमुख र प्रधानसेनापति थापाबीच टेलिफोन संवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ साउन । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे र नेपाली सेनाका प्रमुख पूर्ण चन्द्र थापाबीच टेलिफोन संवाद भएको छ ।

नरवणेले नेपालका सेना प्रमुख थापासँग टेलिफोन अन्तरक्रिया भएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

उनीहरुबीच द्धिपक्षीय सुरक्षा सहकार्यका विषयमा कुराकानी भएको नरवणेले उल्लेख गरेका छन् ।