३ कार्तिक २०८३, मंगलबार

७८ वर्षीया कृष्णकुमारी तिवारी टिकटकमा भाइरल हुनुको रहस्य हेर्नुहोस् भिडियोमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । गोर्खाको घलाङकी कृष्णकुमारी तिवारी ७८ वर्षकी भइन् । तर, सामाजिक सञ्जालमा चर्चित उनका नृत्यमा देखिने जोश र उत्साह हेर्दा युवा अवस्थाको जस्तो छ ।

बाल्यकालमा ‘सामाजिक बन्धन र परिवारको डरले’ नाच्न नपाएको बताउने तिवारी रहर पूरा गर्न पाउँदा दङ्ग छिन् । छिमेकी १९ वर्षीया सुनिता बानियाँले टिकटकमा हालिदिएपछि चर्चामा आएकी उनी भन्छिन्, ‘मेरो प्राण नाचेरै जाओस् ।’

हेर्नुहोस् भिडियो–

बीबीसी नेपालीबाट