
काठमाडौँ, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीको बैठकले अब प्रमुख प्रतिपक्षमा रहेर रहेर देश, जनता र लोकतन्त्रको पक्षमा सशक्त र प्रभावकारी भूमिका खेल्ने निर्णय गरेको छ ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा सम्पन्न बैठकलाई सम्वोधन गर्दै सर्वोच्च अदालतको फैसलासँगै अब पार्टीले प्रमुख प्रतिपक्षका रुपमा रहेर देश, जनता र लोकतन्त्रको पक्षमा सशक्त र प्रभावकारी भूमिका खेल्ने बताए ।
बैठकले यी विशेष प्रस्तावहरू पारित गरेको छः















प्रतिक्रिया