९ कार्तिक २०८३, सोमबार

जनताको आदेश मसँग छ, सर्वोच्चको परमादेश देउवालाई भयोः प्रधानमन्त्री ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जनताको आदेशले प्रधानमन्त्री चाहेको तर सर्वोच्चको परमादेशले देउवालाई चाहेको बताएका छन् ।

मंगलबार देशबासीका नाममा प्रधानमन्त्रीको रुपमा अन्तिम पटक सम्बोधन गर्दै जनताको आदेश आफूलाई भएको र अहिले पनि आफूलाई नै जनताले चाहेको तर सर्वोच्चको परमादेशले देउवालाई चाहेको उनले बताए ।

आफूले लोकतन्त्रका लागि आफ्नो जीवन पूर्ण रुपमा समर्पण गरेको र आफू अनुचित तवर सरकारमा बस्न नचाहने उनले बताए ।