९ कार्तिक २०८३, सोमबार

बिर्तामोडमा अर्धनग्न अवस्थामा युवतीको शव भेटियो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, २८ असार । झापा जिल्लाको बिर्तामोडमा एक जना युवती मृत फेला परेकी छिन् ।

बिर्तामोड–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको हो । बस्नेतको शव अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।