९ कार्तिक २०८३, सोमबार

एमालेमा १० बुँदे सहमति (पत्रसहित)

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । अन्ततः नेकपा एमालेको विवाद समाधान भएको छ ।

आइतबार राति अबेरसम्म भएको एमालेको कार्यदलले १० बुँदे सहमति गर्दै विवाद टुंग्याएको उपाध्यक्ष भीम रावलले सञ्चारकर्मीलाई बताएका छन् ।

कार्यदलले १० बुँदे सहमतिमा हस्ताक्षर गरेको र त्यो सहमति नेतृत्वमा हस्तान्तरण गरिने रावलले जनाए ।

उनले पार्टीलाई एकतावद्ध बनाउन ऐतिहासिक निर्णय गरिएको बताए । सम्पूर्ण समस्यालाई समाधान गर्दै अघि बढ्ने अठोटअनुसार १० बुँदे सहमति गरिएको बताउँदै सचिव प्रदीप ज्ञवालीले सहमतिका बुँदाहरु वाचन गरेर सुनाएका थिए ।