
काठमाडौँ, २४ असार । सरकारले सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
प्रहरीका नायव महानिरीक्षक थापालाई बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
उनलाई बढुवा समितिले समितिले असार १४ मा एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।















प्रतिक्रिया