१५ कार्तिक २०८३, आइतबार

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १ असार । कर्णाली प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित भएको छ ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउन बाटो खुलेको छ । आजै बजेट पनि प्रस्तुत हुने भएको छ ।