१५ कार्तिक २०८३, आइतबार

भदौमा हुने भनिएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशन सार्ने निर्णय

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । भदौमा हुने भनिएको नेपाली काँग्रेसको १४ औं महाधिवेशन सार्न निर्णय भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकमा भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय भएको हो ।

सभापति देउवाले आफ्नो विशेषाधिकार प्रयोग गरी केन्द्रीय समितिबाट अनुमोदन गर्ने भएका छन् ।