१५ कार्तिक २०८३, आइतबार

गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका पोखरेल नियुक्त

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । गण्डकी प्रदेशमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले आजै सानो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख २९ गते संसदबाट विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनका लागि शनिबार ३ बजेसम्मको समयवाधि तोकिएको थियो ।