१५ कार्तिक २०८३, आइतबार

गण्डकी प्रदेशमा २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न आह्वान

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् ।

बिहीबार मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले २४ घण्टाभित्र सरकार गठन गर्न आह्वान गरेकी हुन् ।

पौडेलले विज्ञप्ति जारी गर्दै शनिबार दिउँसो ३ बजेसम्मका लागि सरकार बनाउन आह्वान गरेकी हुन् ।