१५ कार्तिक २०८३, आइतबार

केहीबेर चलेर गण्डकी प्रदेशसभा बैठक स्थगित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २८ जेठ । गण्डकी प्रदेशसभाको बैठक सरकारको प्रतिनिधित्व नभएपछि शुक्रबार केहीबेर बसेर स्थगित भएको छ ।

बैठकमा सरकारको प्रतिनिधित्व नभएको भन्दै नेकपा एमालेका सांसदहरुले बैठक सञ्चालन हुन नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि बैठक स्थगित भएको थियो ।