१५ कार्तिक २०८३, आइतबार

सर्वोच्चको आदेशसँगै कर्णालीमा नेपाल पक्षका चार प्रदेशसभा सांसदकाे पद पुनर्वहाली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २७ जेठ । कर्णाली प्रदेशका एमाले नेता माधवकुमार नेपाल पक्षका चार प्रदेशसभा सदस्यलाई सर्वोच्च अदालतले पुनर्वहाली गरेको छ ।

बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले पार्टीले कारवाही गरेका प्रदेशसभा सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पुनर्बहाली गरेको हो ।

पार्टीले गरेको कारवाहीका आधारमा प्रदेशसभा सचिवालयलाई कारवाही नगर्न अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

पार्टीको निर्णय विपरीत माओवादीका महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन मतदान गरेपछि पार्टीले कारवाही गरेको थियो । त्यसपछि उनीहरुको पद गुमेको थियो