शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

देशभर यी ८३ अस्पतालबाट कोरोनाको निःशुल्क उपचार

दैनिक नेपाल २०७८ जेठ २७ गते १८:५०

काठमाडौँ, २७ जेठ । देशभरका निजी तथा सरकारी गरि ८३ वटा अस्पतालमा कोरोनाको उपचार निःशुल्क हुने भएको छ ।

ति अस्पतालहरुमा कोरोना युनिट पनि सञ्चालन हुन्छन् । कोरोना संक्रमितहरुको उपचार गरेबापत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च भर्नेछ ।

मन्त्रालयले सम्झौता गरेका अस्पतालहरुलाई आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशको उपचारका लागि ७ हजार र आइसियु तथा भेन्टिलेटसहितको उपचारका लागि १५ हजारका दरले सोधभर्ना दिनेछ ।

यी हुन् कोरोनाको निःशुल्क उपचार हुने अस्पतालहरु:

प्रतिक्रिया
सम्बन्धित