१५ कार्तिक २०८३, आइतबार

सुदूरपश्चिममा फ्लोर क्रस गर्ने १७ सांसदसँग एमालेले माग्यो स्पष्टीकरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २७ जेठ । नेकपा एमालेले पार्टीको निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार जोगाउन साथ दिएका १७ जना सांसदहरुसँग स्पष्टिकरण मागेको छ ।

एमालेले सरकारबाट समर्थन फिर्ता लिने पार्टीको निर्णय विपरिट विश्वासको मत दिएको भन्दै एमालेका संसदीय दलका नेता प्रकाश शाहसहित १७ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।