१५ कार्तिक २०८३, आइतबार

वागमती प्रदेशसभा बैठकमा सहभागी हुनेहरुको कोरोना परीक्षण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २७ जेठ । वागमती प्रदेशसभाका सांसदहरु लगायतको कोरोना परीक्षण गरिएको छ ।

प्रदेशसभा बैठक बस्नुअघि सहभागी हुनेहरुको कोरोना परिक्षण गरिएको हो । बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यसहित, प्रदेशसभा सचिवालयका कर्मचारी, मर्यादापालक, पत्रकारहरू सबैको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको हो ।

कोरोना रिपोर्ट नेगेटिभ आएकाहरु मात्रै बैठकमा सहभागी हुने जनाइएको छ ।