
काठमाडौँ, २६ जेठ । नेकपा माओवादी केन्द्र प्रदेश २ को सरकारमा नजाने भएको छ । आफूले मागेजति मन्त्रालय नपाएपछि माओवादी सरकामा नजाने भएको हो ।
जसपाले एउटा मात्रै मन्त्रालय नदिने भएपछि माओवादी रुष्ट बनेको हो ।
आजै नेपाली काँग्रेस र जसपाबीच सरकार गठनका विषयमा सहमति भए पनि माओवादीबीच कुनै सहमति नभएको जनाइएको छ ।












प्रतिक्रिया