१५ कार्तिक २०८३, आइतबार

शेरबहादुर देउवाको सर्वोच्चबाटै प्रधानमन्त्री बन्ने दाउ रोकियो

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ जेठ । सर्वोच्च अदालतको आदेशले काँग्रेस सभापति शेरबहादुर देउवाको अदालतबाटै प्रधानमन्त्री बन्ने सपना हालका लागि बन्द भएको छ ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्ने चाहना राखेपनि त्यो तत्काल पुरा नभएको हो ।

सर्वोच्चले संसद विघटनको मुद्दामा अन्तरिम आदेश जारी नगरेपछि देउवाको प्रधानमन्त्री बन्ने इच्छामा ब्रेक लागेको छ ।