१५ कार्तिक २०८३, आइतबार

खेलकुदमा २ अर्ब ७४ करोड विनियोजन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । सरकारले युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै २ अर्ब ७४ करोड विनियोजन गरेका हुन् ।

आगामी आर्थिक वर्षमा खेलकुदमा बजेट बढेको हो । चालू आर्थिक वर्ष २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।