१५ कार्तिक २०८३, आइतबार

हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड बजेट विनियोजन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौँ, १५ जेठ । सरकारले हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले यो वर्ष हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड बजेट विनियोजन गरेका हुन् ।

उनले एक वर्षभित्र यो राजमार्गको निर्माण गरिसक्ने घोषणा गरेका छन् । ३० वर्ष अघिबाट बनाउन सुरु गरिएको हुलाकी सडक अझै बनिसकेसकेको छैन ।