१५ कार्तिक २०८३, आइतबार

गरिबी निवारण कोष खारेज गरिने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणका क्रममा यस्तो घोषणा गरेका हुन् ।

गरिबका लागिन नयाँ कार्यक्रमहरु ल्याइने बताउँदै कोष खारेज गरेका हुन् ।