काठमाडौँ, १५ जेठ । सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्ष भन्दा यस वर्ष कृषिमा सरकारले बजेट वृद्धि गरेको हो । चालु आर्थिक वर्षमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया