
काठमाडौँ, ६ जेठ । सरकारले जेठ ९ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन् ।
बिहीबार मन्त्रिपरिषद बैठकमा यस्तो निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् ।















प्रतिक्रिया