
काठमाडौं, ४ जेठ । सरकारले कतार र ग्वान्जाउमाका लागि उडान खोल्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक–एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको परराष्टमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।















प्रतिक्रिया