६ कार्तिक २०८३, शुक्रबार

सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायमा गरिएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।