६ कार्तिक २०८३, शुक्रबार

दुई घण्टामै बाँकेमा पाँच जना संक्रमितको ज्यान गयो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, ३१ वैशाख । बाँकेमा कोरोना भाइरसको संक्रमणबाट दुई घण्टाको अन्तरालमा थप पाँच जना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे १० बजेदेखि दिउँसो १२ः४० बजेसम्ममा ती संक्रमितको ज्यान गएको हो । ज्यान गुमाउनेमा दाङ, बाँके, कर्दिया र सल्यानका छन् ।