
बाँके, ३१ वैशख । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ४ बजेसम्मको अवधिमा ८ जना संक्रमितको मृत्यु भएको हो । मृतक मध्ये ५ जना बाँकेका, बर्दिया, सल्यान र कैलालीका १÷१ जना छन् ।















प्रतिक्रिया