
काठमाडौं, ३० वैशाख । कोरोना भाइरसको संक्रमणका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको मृत्यु भएको छ ।
टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ मृत्यु भएको हो । ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए ।















प्रतिक्रिया