काठमाडौं, २७ वैशाख । खानेपानीमन्त्री मणि थापा कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
आज सोमबार गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । उनको सचिवालयका अनुसार गत वैशाख १३ गते सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया