६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं उपत्यकामा एकैदिन थपिए ३६११ जना नयाँ संक्रमित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । सोमबार देशभर कोरोना भाइरसका ९ हजार २७१ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६११ जना थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा मात्रै २ हजार २७९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ५०५ जना र भक्तपुरमा ३२७ जना संक्रमित थपिएका हुन् ।