६ कार्तिक २०८३, शुक्रबार

कांग्रेस–माओवादी गठबन्धनलाई सघाउन गण्डकीमा राष्ट्रिय जनमोर्चाको ह्वीप

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार गठनका लागि राष्ट्रिय जनमोर्चाले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।

सोमबार जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले आफ्ना पार्टीका सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीलाई पत्र लेखी कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष प्रस्तुत गर्ने दावीपत्रमा हस्ताक्षर गर्न आग्रह गरेकी हुन् ।