६ कार्तिक २०८३, शुक्रबार

मन्त्रिपरिषद् बैठक सर्‍यो

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । आज सोमबार साँझ ५ बजेका लागि निर्धारण गरिएको मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सरेको छ ।

बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् बैठक आजै साँझ ६ बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । समसामयिक राजनीतिक घटनाक्रमलाई लक्षित गरी प्रधानमन्त्रीले बैठक बोलाएको बताइएको छ ।