
काठमाडौं, २७ वैशाख । साविक नेकपामा देखिएको विवाद समेत मिलाएर पार्टी एकतालाई काम राख्छु भन्दै तटस्थ भूमिकामा उभिएका नेता बामदेव गौतम अन्ततः ओलीविरुद्ध नै लाग्ने भएका छन् ।
गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतिर उभिने निचोड निकालेका छन् । तर, अहिलेकै समानान्तर गतिविधिमा भने सामेल नहुने गौतमले स्पष्ट पारेका छन् ।















प्रतिक्रिया