६ कार्तिक २०८३, शुक्रबार

एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणपछि थापाथलीस्थित नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत खनाल आइतबार साँझ संक्रमणमुक्त भएको अस्पतालले जनाएको छ । संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहने बताइएको छ ।

संक्रमित भएपछि खनाल वैशाख १८ गते अस्पतालमा भर्ना भएका थिए ।