
पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा भोलि मतदान हुने भए पनि उनले एक दिअगावै राजीनामा दिएका हुन् । उनको राजीनामासँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकारका गठनका लागि दलहरुलाई आह्वान गरेकी छिन् ।
पौडेलले नयाँ मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गरेकी छन् ।















प्रतिक्रिया