६ कार्तिक २०८३, शुक्रबार

२४ घण्टामा थप ८८ जना संक्रमितको मृत्यु

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८८ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ७२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको हो । तर, विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जनालाई पनि सरकारी तथ्यांकमा समावेश गर्दा आज ८८ जना मृतक थपिएका हुन् ।