
काठमाडौं, २३ वैशाख । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।
बालुवाटारमा आज बिहीबार बिहान बसेको स्थायी बैठकले यस्तो निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिँदै छन् ।















प्रतिक्रिया