मंगलबार, ८ असार २०७८
DainikNepal.com
मंगलबार, ८ असार २०७८

साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दै

दैनिक नेपाल २०७८ वैशाख २३ गते १२:०६

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजेका लागि आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई अपेक्षित मत प्राप्त नहुने अवस्था बनेकोबीच मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

त्यसअघि उनले आजै पार्टी स्थायी कमिटीको बैठक पनि बोलाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित