६ कार्तिक २०८३, शुक्रबार

साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजेका लागि आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई अपेक्षित मत प्राप्त नहुने अवस्था बनेकोबीच मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

त्यसअघि उनले आजै पार्टी स्थायी कमिटीको बैठक पनि बोलाएका छन् ।

्