६ कार्तिक २०८३, शुक्रबार

बर्दियामा निषेधाज्ञा अवज्ञा गर्ने १ हजार ६७४ जना नियन्त्रणमा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २१ वैशाख । जिल्ला प्रहरी कार्यालयले जारी निषेधाज्ञाको अवज्ञा गर्ने १ हजार ६७४ जनालाई नियन्त्रणमा लिएका छ ।

त्यस्तै ६२१ वटा साईकल, ५२२ वटा मोटरसाईकल, १३१ वटा चारपाङ्ग्रे सवारी साधन र १४२ वटा अटोरिक्सालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

हिजो पनि प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने २३४ वटा साईकल, ४१० वटा मोटरसाईकल, १४० वटा चारपाङ्ग्रे सवारी साधन तथा १ हजार १२२ जना मानिसहरुलाई नियन्त्रणमा लिएर छाडेको थियो ।