६ कार्तिक २०८३, शुक्रबार

उपत्यकाको निषेधाज्ञा थप कडा पारिँदै, के गर्न पाइन्छ, के पाइँदैन, यस्तो छ नयाँ नियम

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा एक सातादेखि जारी निषेधाज्ञालाई थप कडा पार्न नयाँ नियम जारी गरिएको छ ।

काठमाडौं उउपत्यकाका ३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञाको समय एक साता थप गर्दै थप कडाई गर्ने निर्णय गरेको हो । जस अनुसार वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा अब आगामी २९ गतेसम्म जारी रहने छन् ।

हेर्नुहोस् गर्न हुने र नहुने कामबारे काठमाडौं, भक्तपुर र ललितपुरले संयुक्त रुपमा जारी गरेको नयाँ नियम–